७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वाणगंगा नगरपालिकाको मतगणना सुरु



मायादेवी अनलाइन, जितपुर ।

वाणगंगा नगरपालिकाको मतगणना सुरुभएको छ । बिहान ९ बजेबाट मतगणना सुरु भएको हो । वाणगंगा मावि सिद्धिपुर स्कूलका ४ वटा कोठामा मतगणनाको लागि तयार गरिएको छ । आहिले ३ ठाउँ मा गणना सुरु भएको छ । अहिले वडा नम्बर १ र ११ को मत गणना सुरु गरिएको छ ।

वडा नम्बर १ को २ ठाउँ र वडा नम्बर ११ को १ ठाँउमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत टेकराज अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ९ : ३६ बजे