६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

बुटवलमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै राप्रपा



बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रसको अग्रता कायमै रहेको छ । वार्ड नं। १ को ६०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले २५६ मत प्रापत गरेका छन्।

उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले १२८ मत प्राप्त गरेका छन् । एमालेका बाबुराम भट्टराईले ९४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ९ : ५३ बजे