२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

माधव नेपालको गृहनगरमा एकीकृत समाजवादीको अग्रता



काठमाडौं ।

रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले अग्रता लिएका छन्।

पाँच सय ७५ मत गणना हुँदा उनले तीन सय ५५ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका लोसपाका अजयकुमार गुप्ताले ८४ मत ल्याएका छन्।नेपाली कांग्रेसका मोहनकुमार यादवले ५७ मत ल्याएका छन्।

गौर नगरपालिका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो।गौरमा ०७४ को निर्वाचनमा राजपाले जितेको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ६ : १२ बजे