६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

माओवादीले कपिलवस्तुमा खाता खोल्यो, मायादेवी १ को वडाध्यक्षमा विजयी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) ले खाता खोलेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ मा माओवादीबाट वडाध्यक्षमा मो.इसहाक मुसलमान विजयी भएका छन् ।

यसभन्दा अगाडी वडा नं. २ मा नेपाली कांग्रेसका मोहम्मद हुसेन विजयी भएका थिए ।

८ वडा रहेको मायादेवीमा अन्य वडाको मत परिणाम आउन बाकी छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ९ : ४६ बजे