१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तिलोत्तमा नगरपालिकामा पुनः मतदान गर्न सत्ता गठबन्धनको माग



काठमाडौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन दलहरुले पुनः मतगणनाको माग गरेका छन् । मंगलबार गठबन्धन दलहरुले पत्रकार सम्मेलनको आयोजना गरी फरक तथ्याङ्क प्रस्तुत गर्ने कर्मचारीलाई कारबाही गर्न र पुनः मतदान गर्न माग गरेका हुन् ।

आज बिहान कर्मचारीले ५९ लाई ९५ र २४ लाई ४१ बनाएपछि नेपाली काँग्रेसका कार्यकताहरुले नाराबाजी गरेका थिए । त्यसलगत्तै मतगणना कार्य रोकिएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  २ : ०९ बजे