१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

कपिलवस्तुको मायादेवी ३ मा जसपाका यादव विजयी



कपिलवस्तु ।

कपिलवस्तुको मायादेवी गाँउपालिका वडा नं ३ को वडा अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । जसपा कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव विजयी भएका हुन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  ३ : ०६ बजे