१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

माओवादी केन्द्रको बैठक स्थगित



काठमाडौं ।
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने र समापन गर्ने तय भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९ मंगलबार ००:००  ९ : ५६ बजे