१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

दक्षिण अफ्रिका नेदरल्याण्डसँग प‍राजित



एजेन्सी ।
अष्ट्रेलियामा जारी आइसिसी पुरूष टी-२० विश्वपकप अन्तर्गत सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्याण्डसँग १३ रनले पराजित भएको छ।

नेदरल्याण्डले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिका पराजयसँग बाहिरिएको छ।

यो नतिजासँगै पाकिस्तान र बंगलादेशलाई सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ। पाकिस्तान र बंगलादेशबीचको बिजेताले भारतसँगै सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रकाशित मिति : २० कार्तिक २०७९ आइतबार ००:००  ९ : ०८ बजे