२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी



काठमाडौँ ।

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा अब्रार एच. हश्मी नियुक्त भएका छन् ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले हश्मीलाई नेपालको नयाँ राजदूत नियुक्त गरेका हुन् ।

अब्रार एच। हश्मीले यसअघि अमेरिकाको हस्टन सहरमा महावाणिज्यदूतको रुपमा काम गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९ आइतबार ००:००  १२ : १६ बजे