१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पाल्पा-२ बाट पाण्डे र गैरेले गरे मतदान



पाल्पा

पाल्पा क्षेत्र नंं .२ बाट प्रतिनिधि सभा सदस्य पदका दुई प्रत्यासी एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे र एमाले नेता ठाकुर गैरेले मतदान गरेका छन् । 

पाण्डेले तानसेन (दमकडा) मतदान केन्द्रबाट मतदान गरे भने गैरेले बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दीबाट मदतान गरेका छन् ।

निकै प्रतिस्पर्धात्मक निर्वाचन हुने आंकलन गरिएको पाल्पा २ मा यी दुई उम्मेदवारले आ आफ्नो जित हुने दाबी गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ११ : ४६ बजे