१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रुपन्देही-४ मा मतगणना सुरु



बुटवल ।

रुपन्देहीको क्षेत्र नम्बर-४ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगको कार्यालयका अनुसार सोमबार बिहान साढे ९ बजेपछि मतगणना सुरु भएको हो ।  

निर्वाचन सहायक अधिकृत राकेश चौधरीका मतपत्र पट्याएर गणना प्रक्रिया सुरु भएको हो । यो निर्वाचन क्षेत्रमा १ लाख १० हजार ६ सय ५९ मतदाता थिए । ७७ हजार ६४ जनाले मतदान गरेका छन् । रुपन्देही ४ मा कांग्रेसका प्रमोद यादव, जसपाका ओमप्रकाश यादव, लोसपाका सर्वेन्द्रनाथ शुक्लालगायत उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १० : २७ बजे