१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता



काठमाडौं ।

काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ११ : ३६ बजे