२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

कपिलवस्तु ३ को मतगणना सुरु



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको प्रतिनिधीसभा क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । केहीबेर अघि सर्वदलीय बैठकबसी क्षेत्र नम्बरर ३ को मतगणना सुरु गरिएको हो ।

यसैगरी क्षेत्र नम्बर १ र २ को मतगणना पनि आजै सुरु हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १२ : ०५ बजे