१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु १ को मतगणना २ बजेपछि सुरु हुने



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु प्रतिनिधीसभा क्षेत्र नम्बर १ को मतगणना दिउँसो २ बजेपछि सुरु हुने भएको छ । सर्बदलीय बैठक सकिएको र २ बजेपछि मतगणना सुरु गरिने जनाइएको छ । यसअघि क्षेत्र नम्बर-३ को मतगणना सुरु भएको छ भने प्रतिनिधी सभा क्षेत्र नम्बर-२ को मतगणना साढे १ बजेबाट सुरु बताईएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १ : २३ बजे