२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

काठमाडौं ४ मा गगन थापाको अग्रता कायमै



काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाउँदै लगेका छन् । उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् ।

ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा भट्टराईले १५८१ मत पाएका छन् । हालसम्म सो निर्वाचन क्षेत्रको ४२१६ मत गणना भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  २ : ०६ बजे