१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता, विष्णु पौडेल ३९ मतले पछि



रुपन्देही ।

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

अहिलेसम्म छ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले दुई सय २९ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले पछ्याइरहनुभएको छ ।

पौडेलले एक सय ९० मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले एक सय ५९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ५ : २९ बजे