१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु २ मा कांग्रेसको अग्रता कायमै, एमाले पछ्याउँदै



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको प्रतिनिधी सभा २ मा नेपाली कांग्रसको अग्रता कायमै छ । क्षेत्र नम्बर २ मा कांग्रसेका सुरेन्द्रराज आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई ४ सय ३३ मतले पछि पार्नुभएको हो । आचार्यले १९ सय ५७ मत ल्याउदा गुप्ताले १५ सय २४ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  ६ : ४१ बजे