४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

कपिलवस्तु २ (१) मा कांग्रेसका बिक्रम सिंह थापा अगाडी



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु प्रतिनिधी सभा २ (१) मा नेपाली कांग्रेसका बिक्रम सिंह थापाले सुरुवाती अग्रता कायम गर्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका थापाले १६ सय ६७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका नवराज लामिछानेले १३ सय ३४ मत प्राप्त गर्नुभएको छ ।


कपिलवस्तु प्रतिनिधी सभा २ (१) मा
रुख १६६७
सूर्य १३३४
हलो २५९
स्कुटर ४६०

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  ७ : १७ बजे