१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु ३ मा अभिषेकको निरन्तर अग्रता, एमाले दोस्रो



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु प्रतिनिधी सभा ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले २ हजार ४ सय ४३ मत सहित अग्रता कायम गर्नुभएको छ ।

शाहलाई नेकपा एमालेका मंगल प्रसाद गुप्ताले २१ सय ९५ मत सहित पछ्याइरहनुभएको छ ।

यसैगरी राप्रपाका प्रकाश रजौरिया १७ सय ८६ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  ७ : ३२ बजे