१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु १ मा एमालेका अधिकारीको अग्रता कायमै



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु प्रतिनिधी सभा १ मा नेकपा एमालेका बलाराम अधिकारीले सुरुवाती अग्रता कायम गर्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार अधिकारीले ३ हजार ४ सय ६९ मत प्राप्त गर्नुभएको छ ।

उहाका निकटतम प्रतिस्प्रधि नेकपा माओवादीका चक्रपाणी खनाल बलदेबले २ हजार ४ सय १५ मत प्राप्त गर्नुभएको छ । खनाल अधिकारी भन्दा १ हजार ५४ मतले पछाडी हुनुहुन्छ ।

यसैगरी अर्का उम्मेदवार नरेन्द्र चौधरी (हर्न) १ हजार ९ सय ३४ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ ।
यस्तो छ मतपरिणाम

– बलराम अधिकारी (सुर्य) – ३४६९
– चक्रपाणी खनाल (हसिया-हथौड़ा) – २४१५
– नरेन्द्र चौधरी (हर्न) -१९३४
– तपेसरि कहाँर (जग)-५९८
– राममिलन थारु (ढकिया)-४२५
– ध्रुव रायमाझी (हलो)-२५८
– ललित गुरुङ (नल्का)-२४५
– सन्जु सिंह बिष्ट (घण्टी)-९८
– देबेन्द्र शर्मा (लौरो)-५७

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  १० : २० बजे