१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तु १ मा बलरामको अग्रता कायमै, बलदेव १४ सय ६ मतले पछाडी



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका बलराम अधिकारीले मतान्तर बढाउदै लैजानु भएको छ ।

प्राप्त मतपरिणाम अनुसार एमालेका बलाराम अधिकारीले ४ हजार ३ सय ५२ मत प्राप्त गर्नुभएको छ भने उहाका प्रतिस्प्रधि माओवादीका चक्रपाणी खनाल बलदेवले २ हजार ९ सय ४६ मत प्राप्त गर्नुभएको छ ।

अधिकारी खनालभन्दा १४ सय ६ मतले अगाडी हुनुहुन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  २ : ३४ बजे