१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तु २ मा कांग्रसेका आचार्य एमाले भन्दा १ हजार बढी मतले अगाडी



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रसेका सुरेन्द्रराज आचार्यले मतान्तर बढाउदै लैजानुभएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार आचार्यले ५ हजार ५८ मत प्राप्त गर्नुभएको छ भने उहाका प्रतिस्प्रधि एमालेका बृजेश कुमार गुप्ताले ४ हजार ५३ मत प्राप्त गर्नुभएको छ । गुप्ता आचार्यभन्दा १ हजार ५ मतले पछि हुनुहुन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  ३ : २४ बजे