१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी



काठमाडौं ।

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन् ।

उनी एमालेका मणिराम फुयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

गौतमले १५ हजार २२९ मतसहित विजयी हुँदा फुयालले ११ हजार ५५५ मत पाए ।

यस्तै, गठबन्धनकी ओनसरी घर्तीले ९ हजार ७४९ मत पाइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९ बुधबार ००:००  ७ : १९ बजे