१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कपिलवस्तु १ मा बलरामको अग्रता कायमै, खनालसँग मतान्तर फराकिलो पार्दै



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु १ मा नेकपा एमालेका बलराम अधिकारीले अग्रता कायमै राख्नुभएको छ ।

अहिलेसम्म अधिकारीले ले १२ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका चक्रपाणी खनाल बलदेबले ६ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ । अधिकारी खनाल भन्दा ६ हजार ३३ मतले अगाडी हुनुहुन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९ बुधबार ००:००  ९ : ३३ बजे