११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

नवलपरासी २ मा विनोद चौधरी तीनहजार बढी मतले अघि



काठमाडौं ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नेपाली कांग्रेसका उमेदवार विनोद चौधरीले अग्रता कायमै राखेका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् । चौधरीले १३ हजार ७१५ मत प्राप्त गर्दा ठकुरीले १० हजार ५०२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयश त्रिपाठी १० हजार ३६९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९ बुधबार ००:००  १२ : ४८ बजे