२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तु १ मा एमाले १० हजार मतान्तरले अगाडी, दुबै प्रदेशसभामा एमालेको अग्रता



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु १ को प्रतिनिधी सभा १ मा नेकपा एमालेका उम्मेदवारले निरन्तर अग्रता बढाउदै लैजानु भएको छ ।

बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेका बलराम अधिकारी १० हजार ५० मतले अगाडी हुनुहुन्छ । अधिकारीले २० हजार ६ सय ६१ मत प्राप्त गर्दा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेबले १० हजार ६ सय १ मत प्राप्त गर्नुभएको छ ।
यस्तो छ प्रदेशको मतपरिणाम

प्रदेश सभा १९१०
सुर्य १८०६४
रूख १३२६९
रूख संग मतान्तर ४८०५

अब कपिलवस्तु न पा को १० र ११ नं र मायादेवीको ३ को मत गणना बांकी

प्रदेश सभा १९२०
सुर्य ७८८०
रूख ६३९७
कलम ६०८४
मतान्तर रूख संग १४८३

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ६ : २६ बजे