१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी



कपिलवस्तु ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी हुनुभएको छ ।

आचार्यले एमालेका वृजेश गुप्तालाई पराजित गर्नुभयो । सुरेन्द्रले ३९ हजार १४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गुप्ताले ३८ हजार ६९७ मत ल्याउनुभयो ।

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  ८ : ०८ बजे