१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

तीन बर्षे डिप्लोमा टेक्निसियन र फिजियोथेरापीको भर्ना खुल्यो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु टेक्निकल इन्ष्टिच्युटमा ३ बर्षे टेक्निसियन र फिजियोथेरापीको भर्ना खुलेको छ ।

२०५४ साल देखि स्वास्थ्य क्षेत्रको अध्ययापन गराउँदै आएको यो इन्ष्टिच्युट जिल्लाको पुरानो शैक्षिक संस्था हो ।

जिल्लाको एक मात्र डिप्लोमा हेल्थ कलेज रहेको इन्ष्टिच्युटमा शैक्षिकसस्त्र २०७९/०८० का लागि नयाँ भर्ना खुलेको इन्ष्टिच्युटका कार्यकारी* निर्देशक अरुण पाण्डेयले बताउनुभयो ।

यस अगाडी प्रवेश परिक्षामा सहभागी भएका विद्यार्थीहरु भर्ना हुन पाउने र प्रवेश परिक्षामा सामेल नभएकाले भर्ना आवेदन फारम भर्न निर्देशक पाण्डेले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  १० : २९ बजे