८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेसको संसदीय दलको नेतामा देउवा निर्वाचित



काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०७९ बुधबार ००:००  ११ : १६ बजे