१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ



काठमाडौं ।
नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।

एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  १२ : ३४ बजे