७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अर्घाखाँचीमा एकजना मृत फेला



अर्घाखाँची ।
शुक्रबार अर्घाखाँचीमा दुईजना मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा प्युठान नौबेनीका ५५ वर्षीय भुपाल पुन आफ्नै कोठामा मृत फेला परेका छन् ।

निर्माणको काम गर्दै आएका पुन मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९ शुक्रबार ००:००  ५ : ५८ बजे