१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्न सिफारिस गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै शिवराजले सार्वजनिकस्थलमा धूमपान गर्नेलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान नगर्न सार्वजनिक सूचना जारी गरेको उल्लेख गर्दै प्रहरीलाई पनि एक पत्र लेख्दै उक्त जानकारी गराएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९ सोमबार ००:००  ९ : ३८ बजे