८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्युठानको गौमुखी गाउँपालिकामा बाक्लो असिना



काठमाडौं ।
प्युठानको गौमुखी गाउँपालिकामा सोमवार बाक्लो असिना परेको छ । दिउँसो खरा, अर्खा रजबारालगायतका ठाउँमा दुई फिटसम्म असिना परेको हो ।

असिनाले तरकारी र फलफूलबालीमा ठूलो क्षति पुगेको छ । बालीनालीमा क्षति पुगेकाले पालिकाले राहत दिनुपर्ने स्थानीयले माग गरेका छन् । असिना जमेकाले सडक पनि बन्द भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९ मंगलबार ००:००  ६ : २५ बजे