७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान



रुपन्देही ।
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आउँदो शुक्रबारदेखि हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयकी प्रवक्ता धर्मा अर्याल बेल्वासेले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएकी हुन् ।

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख २९ मा अन्त्य भएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८० बुधबार ००:००  ५ : ४२ बजे