१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मदन भण्डारी लोकमार्ग



दाङको बङ्लाचुली गाउँपालिका २ मर्पेसबाट देखिएको मदन भण्डारी लोकमार्ग अन्तर्गत घोराही प्युठान सडक खण्ड । पूर्व-पश्चिम राजमार्गको विकल्पको रूपमा यो मार्ग निर्माण गरिएको छ। तस्बिर- कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति : ८ श्रावण २०८० सोमबार ००:००  १२ : ०४ बजे