१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सबै कुरा नभनौँ, परिवेशले राजीनामा दिएँ : सभामुख



विराटनगर ।
कोसी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमले आफ्नो राजीनामा उपयुक्त नभए पनि गठबन्धनको आग्रहमा दिएको बताएका छन् ।

उनले विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“मैले राजीनामा नदिने अडान राखेको थिएँ, सबै राजनीतिलाई याद गर्दा र सिंगो गठबन्धनको आग्रह र अनुरोधपछि स्वीकार गरेको हुँ,” उनले भने, “सभामुखको राजीनामा उचित निकास होइन, परिवेशले पुर्‍याएको हो ।”

प्रकाशित मिति : १६ श्रावण २०८० मंगलबार ००:००  ४ : ४४ बजे