४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

१५ औं कपिलवस्तु महोत्सवः आज ‘मत ढलेढले’ गितकी गायिका आउने



कपिलवस्तु ।

१५ औं कपिलवस्तु महोत्सवः आज मत ढलेढलेकी गायिका सहितका कलाकारको प्रस्तुती

१५औं कपिलवस्तु महोत्सवको चौथो दिन आज गायिका शान्तिरानी परियार आउने भएकी छन् । पछिल्लो समय ‘मत ढलेढले’ गित गाएर चर्चित बनेकी लोकदोहोरी गायिका परियारको आज (शनिबार) प्रस्तुती रहने छ । शनिबार गायिका परियारसंगै टंक तिमिल्सिना, विधान कार्की लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१ शनिबार ००:००  ८ : २३ बजे