मायादेवी अनलाइन, तौलिहवा ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैव सल्लामको जन्म जयन्तीको अवसरमा कपिलवस्तुको महाराजगंजले स्थानिय बिदा दिएको छ । भदौ २० गते शुक्रबार मोहम्मद डेको अवसरमा स्थानीय बिदा दिएको नगर प्रमुख अब्दुल खाँले बताउनुभयो ।
मोहम्मद डेको अवसरमा सबैमा शुभकामना ब्यक्त गर्दै खाँले शुक्रबार आकस्मिक सेवा बाहेक नगरपालिका कार्यालय र मातहातका सबै कार्यालय र शैक्षिक संस्थाहरुलाई पनि बिदा दिइएको बताउनुभयो ।
१९ भदौ २०८२ बिहिबार ००:००
18
Shares







प्रतिक्रिया