१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

कपिलवस्तु २ मा नेकपाबाट बृजेश गुप्ताको मनोनयन



कपिलवस्तु ।
नेकपा एमालेबाट अलग भएर बसेका बृजेशकुमार गुप्ताले नेपाली कम्युनिष्ट पार्टीबाट मनोनयन दर्ता गराएका छन् ।

तौलिहवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका हुन् ।

गुप्ता दुई पटक प्रतिनिधिसभा र दुई पटक संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनी एमालेका पूर्वकेन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२ मंगलबार ००:००  ७ : ४७ बजे