कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आचार्य विजयी भएका छन्। उनले ३४ हजार १ सय ४८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८ सय ६० मत प्राप्त गरेका छन्।
आचार्य १८ हजार २ सय ८८ मतान्तरसहित जीत निकाल्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।







प्रतिक्रिया