३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

चुनाव हारेपछि कृषि पेशामा लगानी बढाएका बजरंगी

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं. ७ का बजरंगी चौधरी पूर्व पालिका अध्यक्ष हुन् । ०७४ मा मायादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका चौधरी ०७९ को स्थानीय चुनावमा सोही पदमा झिनो मतान्तरले पराजित भए । चुनावमा पराजित भएपछि चौधरी व्यवसायिक कृषि तथा पशुपालन तिर लागेका छन् । चुनावमा पराजित भए लगत्तै व्यवसायिक रुपमा कृषि…