२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

तस्करसँगको दोस्तीमा कपिलवस्तुका एसपी !

कपिलवस्तु ।राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तुका एसपी गोपाल पन्थीले तस्करहरुसंग दोस्ती बढाएका छन् । प्रधानमन्त्री मातहतको अनुसन्धान कार्यालय प्रमुख आफै तस्करी गराउन लागेपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसमेत आजित बनेका छन् । जिल्लाभित्रका गोप्य घटना, सूचना तथा सम्भावित थ्रेट वा घटनाको जानकारी संकलन गरी पठाउने जिम्मेवारी पाएका पन्थीको उठबस शंकास्पद छ । सरकारले दिएको को १…