१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

ललितपुर ३ मा ४ सय मत गन्दा एमाले अगाडि, पम्फा भुसाललाई १ भोट मात्र



काठमाडौँ ।

प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनामा अहिलेसम्म एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिइरहेका छन्।
सोमबार बिहान प्राप्त परिणामअनुसार खड्काले २९८ मत ल्याएर अघि भएका हुन्। यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा। तोसिमा कार्की छिन्। उनले १०१ मत ल्याएकी छन्। यसपछि रहेकी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ म मात्र प्राप्त गरेकी छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ८ : ११ बजे