२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

नेकपा नेता एवं पूर्व शिक्षा मन्त्री डि आर पौडेलको निधन



काठमाण्डौँ-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रिय कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम पौडेलको शुक्रबार बिहान निधन भएको छ।

उनको हृदयघातबाट निधन भएको जानकारी नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले आफ्नो फेसबुक स्टाटसमा मार्फत दिएका हुन्।

उनी २०७३ साल भदौमा भदौमा काङ्ग्रेस-माओवादी (केन्द्र)को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए। पाैडेलका दुई छाेरी र श्रीमती छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६ शुक्रबार ००:००  ९ : ०८ बजे