२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

एसईईको नतिजा प्रकाशन गर्न बैठक सुरु



काठमाण्डौ ।
एसईईको नतिजा सार्वजनिक गर्न भक्तपुरको सानो ठिमीमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बिहीबार दिउँसो सुरु भएको छ।
बोर्डको बैठक सकिएपछि बिहीबार नै केहीबेरमा एसईईको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जानकारी दिएको छ।

प्रकाशित मिति : १२ असार २०७६ बिहिबार ००:००  ३ : ३२ बजे