१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

देशभरका सामुदायिक विद्यालयमा कार्तिक १ देखि निःशुल्क सेनेटरी प्याड



काठमाडौँ ।

सरकारले आगामी कार्त्तिक १ गतेदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ।

आर्थिक वर्ष ०७६-७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक द्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  ४ : ३० बजे