८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपाल लोकतान्त्रिक आदीबासी जनजाति महासंघ कपिलबस्तुको बैठक



कपिलबस्तु, २७ भाद्र ।
नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ जिल्ला कमिटी कपिलबस्तुको बैठक सम्पन्न भएको छ ।
बैठकले आउँदो असोज सात गते एमाले मोर्चाले आयोजना गरेको प्रशिक्षात्मक शुभकामना आदानप्रदान कार्यक्रममा महासंघ अन्तर्गतका लोकतान्त्रिक मगर संघ, नेवार संघ र तमु संघको पदाधिकारीलाई सहभागी गराउने निर्णय भएको छ ।
नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ जिल्ला कमिटि कपिलबस्तुका अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्ष्यतामा भएको बैठकमा बन तथा बातावरण बिभागका केन्द्रिय सदस्य जञ्जिर थारु, नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष एब्म मोर्चा ईन्चार्ज बाबुराम खनाल, नेकपा एमाले जिल्ला कमिटिका सचिव बाबुराम आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
नेपाल लोकतान्त्रिक आदीबासी जनजाति महासंघ कपिलबस्तुका सहसचिब खिमबहादुर सोमैको सञ्चालनमा सम्पन्न भएको उमाशंकर चौधरीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७४ मंगलबार ००:००  १ : ३८ बजे