भारतले जारी गरेको नयाँ नक्साले नेपालको भूमि मिचेकोबारे नेविसंघका निवर्तमान सभापति नैनसिंह महरसंग गरिएको टेलिफोन संवाद । साथै पार्टी भित्रको गुटउपगुटको बारेमा पनि कुराकानी गरिएको छ ।
#निरन्तर_फलोअपकार्यक्रम-समय सम्वादभारतीय पक्षले जारी गरेको नयाँ नक्साले नेपाली भूमिमा गरेको हस्तक्षेप ? के भन्छन् नेपाल विद्यार्थी संघका पूर्व सभापति नैनसिंह महर ? साथमा नेविसंघमाथि किन पार्टीको हस्तक्षेप ?
Posted by mayadevionline.com on Thursday, November 7, 2019







प्रतिक्रिया