२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सुन तोलामा सात सय रुपैयाँले घट्यो



काठमाण्डौ ।

आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । हिजो सुनको प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय १५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७ बिहिबार ००:००  १ : १९ बजे