५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

को बन्ला १३औं कपिलवस्तु डान्स आइडल ?

बाणगंगा । १५ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्ने प्रतिस्पर्धीको आज (मंगलबार) टुंगो लाग्दैछ । उपाधिको होडमा ४ जना प्रतिस्पर्धीहरु छन् । उपाधि होडबाट सोमबार जस्मिन घिमिरे बाहिरिएसंगै आइडलको ‘ग्राण्ड फिनाले’ मा पवित्रा कुमारी छहारी, निलम पौडेल, प्रतिज्ञा गिरी र प्रिन्सा हमाल प्रवेश गरेको डान्स आइडल संयोजक…